बुर्जुवा विश्वकर्माहरूको हास्यास्पद सांस्कृतिक ढर्रा
कृष्ण विश्वकर्मा ‘सतिसाल’ केही बुर्जुवा मार्काका पश्चगामी विश्वकर्माहरूले दलित भित्रका विश्वकर्मा समुदायलाई गौरवीकरण गर्दै दलित भित्र पनि “विश्वकर्मा श्रेष्ठ हो” भन्ने भाष्य संस्थागत गर्न मिस्टर एण्ड मिस विश्वकर्मा आयोजना गरे । यी पश्चगामी विश्वकर्माहरू यत्तिमै रोकिएनन् । विश्वकर्माको सांस्कृतिक पहिरन (भेष) भनेर लाखे नाचमा प्रयोग हुने जस्तो कपोलकल्पित पहिरन पहिर्याएर दुई निर्दोष पात्रहरू मार्फत मञ्चमा...