भ्रान्तिका सय वर्ष: चैतन्य मिश्रको विमर्श
लेनिनवादी मिथ्या त्रास नबोकौँ, जिउँदोजाग्दो पुँजीवादबाट नभागौं (पूर्व गभर्नर तथा माक्र्सवादी चिन्तक दिपेन्द्रबहादुर क्षेत्रीको ‘आस्ताउँदो पूँजीवाद’ आजको मूल्यांकनको चौथो अंकमा छापिएपछि समाजशास्त्री चैतन्य मिश्रले यसको जवाफमा ‘भ्रान्तिको सय वर्ष’ शीर्षकमा लेख लेख्नुभएको थियो । मिश्रको यस गहन लेख विमर्शका लागि प्रस्तुत गरेका छौं । मिश्रको ‘भ्रान्तिका सय वर्ष’ शीर्षकमा आएको दृष्टिकोणमाथि टिप्पणी गर्दै दिपेन्द्र बहादुर क्षेत्रीले...